Skip to main content
राजनीतिDC Nepal

जिम्मेवारीपूर्ण अभिव्यक्तिको खाँचो

Read the full story at DC Nepal

जिम्मेवारीपूर्ण अभिव्यक्तिको खाँचो

गत वर्ष नेपालको जेनजी आन्दोलनको ठीकअघि क्यानाडाको भ्रमणका क्रममा म र मेरा एक जना उतै बसोबास गर्ने अभिन्न मित्रले टोरन्टोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसँग भेट्ने अवसर पाख्यौं। सोही अवसरमा उनका दुईवटा अन्तरक्रिया कार्यक्रममा भाग लिने मौका पनि मिल्यो। त्यहाँ उपस्थित नेपाली डायस्पोरामध्ये कतिपय निकै शिक्षित र बुझक्कड भेटिए भने कतिपय नेपालकै दलहरूका […] गत वर्ष नेपालको जेनजी आन्दोलनको ठीकअघि क्यानाडाको भ्रमणका क्रममा म र मेरा एक जना उतै बसोबास गर्ने अभिन्न मित्रले टोरन्टोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा.

स्वर्णिम वाग्लेसँग भेट्ने अवसर पाख्यौं। सोही अवसरमा उनका दुईवटा अन्तरक्रिया कार्यक्रममा भाग लिने मौका पनि मिल्यो। त्यहाँ उपस्थित नेपाली डायस्पोरामध्ये कतिपय निकै शिक्षित र बुझक्कड भेटिए भने कतिपय नेपालकै दलहरूका […] गत वर्ष नेपालको जेनजी आन्दोलनको ठीकअघि क्यानाडाको भ्रमणका क्रममा म र मेरा एक जना उतै बसोबास गर्ने अभिन्न मित्रले टोरन्टोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसँग भेट्ने अवसर पाख्यौं।

सोही अवसरमा उनका दुईवटा अन्तरक्रिया कार्यक्रममा भाग लिने मौका पनि मिल्यो। त्यहाँ उपस्थित नेपाली डायस्पोरामध्ये कतिपय निकै शिक्षित र बुझक्कड भेटिए भने कतिपय नेपालकै दलहरूका झोले तथा अति नै संस्कारहीन व्यक्तिहरू पनि मलाई भेटिए।