Skip to main content
राजनीतिNepal Khabar

मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल

Read the full story at Nepal Khabar

मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदल

मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ऐतिहासिक पराजयपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिफन मिलरलाई आफ्नो नयाँ चिफ अफ स्टाफ नियुक्त गरेका छन्।मिलर ट्रम्पको कडा आप्रवासन नीतिका प्रमुख पात्रमध्ये एक हुन्।मिलरको नियुक्तिसँगै ह्वाइट हाउसमा यो महत्त्वपूर्ण पदमा सुजी विल्सको स्थानमा नयाँ अनुहार आएको छ।

रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनको नियन्त्रण गुमाएपछि विल्सले आफ्नो पदबाट राजीनामा दिएका हुन्।यो हारले ह्वाइट हाउसमा आफ्नो कार्यकालको अन्तिम दुई वर्षका लागि ट्रम्पको