Skip to main content
अर्थतन्त्रDC Nepal

नेपालमा ‘रामायण’ को आक्रामक ओपनिङ, पहिलो दिनमै २ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन

Read the full story at DC Nepal

नेपालमा ‘रामायण’ को आक्रामक ओपनिङ, पहिलो दिनमै २ करोडभन्दा बढीको बक्स अफिस कलेक्सन

काठमाडौं। कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको बहुप्रतीक्षित भारतीय चलचित्र ‘रामायण’ ले नेपाली बक्स अफिसमा समेत बम्पर र आक्रामक सुरुआत गरेको छ। अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) खुला भएसँगै दर्शकको उच्च चाप देखिएको यस चलचित्रले पहिलो दिन अर्थात् बिहीबार मात्रै नेपालभर ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्न सफल भएको छ। उत्कृष्ट ओपनिङका साथ चलचित्रले […] काठमाडौं।

कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको बहुप्रतीक्षित भारतीय चलचित्र ‘रामायण’ ले नेपाली बक्स अफिसमा समेत बम्पर र आक्रामक सुरुआत गरेको छ। अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) खुला भएसँगै दर्शकको उच्च चाप देखिएको यस चलचित्रले पहिलो दिन अर्थात् बिहीबार मात्रै नेपालभर ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्न सफल भएको छ। उत्कृष्ट ओपनिङका साथ चलचित्रले […] काठमाडौं। कात्तिक १९ गतेदेखि विश्वभर एकसाथ प्रदर्शनमा आएको बहुप्रतीक्षित भारतीय चलचित्र ‘रामायण’ ले नेपाली बक्स अफिसमा समेत बम्पर र आक्रामक सुरुआत गरेको छ।

अग्रिम टिकट बिक्री (एडभान्स बुकिङ) खुला भएसँगै दर्शकको उच्च चाप देखिएको यस चलचित्रले पहिलो दिन अर्थात् बिहीबार मात्रै नेपालभर ५० हजारभन्दा बढी दर्शक आकर्षित गर्न सफल भएको छ। उत्कृष्ट ओपनिङका साथ चलचित्रले पहिलो दिनमै २ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्दै बलिउड चलचित्रका लागि नयाँ कीर्तिमानको सङ्केत गरेको छ।