समाजBizmandu
तिहारको झिलिमिलीमा रम्यो राजधानी, कीर्तिपुरबाट देखिएको काठमाडौं शहर
Read the full story at Bizmandu
काठमाडौं। तिहारले अहिले काठमाडौं उपत्यकासहित देशभरका गाउँ सहरलाई उल्लासपूर्ण बनाएको छ।
लक्ष्मीपूजामा घर घरमा दीपावली गरेसँगै जताततै झिलिमिली छ। आज पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ।
घरघरलाई झिलिमिली बत्तीले सजाउने यो क्रम भाइटीका र छठ पर्वसम्म चल्छ। कीर्तिपुरबाट देखिएको दृश्य- The post तिहारको झिलिमिलीमा रम्यो राजधानी, कीर्तिपुरबाट देखिएको काठमाडौं शहर appeared first on BIZMANDU .
More society
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar
- Hong Kong’s top drama school to stage entrance as university town expands campusSouth China Morning Post
- अमेरिकामा हिन्दु समुदायलक्षित ‘देश निकाला गर’ भन्दै प्रदर्शन भएपछि विवादNagarik News
- At least 21 killed after migrant boat sinks off SenegalDW
- North Dakota court bars unmarried couples from jointly adopting children, despite parental consentTimes of India
- सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्नेOnlinekhabar (Nepali)