Skip to main content
समाजNagarik News

कङ्गोमा इबोलाबाट ३३० जना बालबालिकाको मृत्यु

Read the full story at Nagarik News

कङ्गोमा इबोलाबाट ३३० जना बालबालिकाको मृत्यु

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाको प्रकोपले ३३० जना बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ।

युनिसेफका अनुसार सबैभन्दा बढी प्रभावित इटुरी प्रान्तमा आवश्यक स्वास्थ्य सेवाहरू प्रवाहमा गम्भीर बाधा पुगिरहेको छ।

अगस्ट –२ सम्ममा १७ वर्ष वा सोभन्दा कम उमेरका बच्चाहरूमा ७४३ वटा सङ्क्रमणका घटना पुष्टि भएको जनाइएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

कङ्गोमा इबोलाबाट ३३० जना बालबालिकाको मृत्यु · EkJhalak News