Skip to main content
समाजNagarik News

देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला

Read the full story at Nagarik News

नेपाली कांग्रेसका नेता डा.

शशांक कोइरालाले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किंदा धरपकड भए पार्टीले कडा प्रतिवाद गर्ने बताएका छन्।

शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाको तयारीबारे जानकारी दिँदै कोइरालाले साउन २९ देखि ३१ गतेसम्म हुने भेलामा देउवा पनि सहभागी हुने बताए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.