Skip to main content
समाजNepal Khabar

गाडीका पार्टपुर्जाको अवैध कारोबारी पक्राउ

Read the full story at Nepal Khabar

गाडीका पार्टपुर्जाको अवैध कारोबारी पक्राउ

अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्रीवितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले राजकुमार पोतेको बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रालिको पसल तथा गोदाममा छापा मारेको हो।

सो क्रममा करोडौं मूल्यका अवैध रुपमा आयात गरिएको नक्कली पार्टपुर्जा भेटिएपछि पोतेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.