अर्थतन्त्रBizmandu
खाना पकाउने ग्यास आयात ६० हजार टन पुर्याइने, परराष्ट्रले थाल्यो कुटनीतिक पहल
Read the full story at Bizmandu
काठमाडौं। सरकारले खाना पकाउने एलपी ग्यास अभावको समस्या समाधानका लागि आयात बढाउन कुटनीतिक पहल थालेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले एलपी ग्यासको अभाव टार्नका लागि परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल थालेको बताएकी हुन्। प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले भारतबाट आयात हुने ग्यासको कोटा थप गर्न औपचारिक पहल सुरु भइसकेको जानकारी दिइन्।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.
More business
- दूरसञ्चार प्राधिकरणमा भूपेन्द्रले थन्क्याएको २१० अनिर्णीत फाइलमा अर्जुनको ‘एक्सन’Nepal Khabar
- कर्णाली विकास बैंकका सीईओसहित तीन जना पक्राउNepal Khabar
- फाइभजी सेवा सञ्चालन कार्ययोजना पेश गर्न सेवा प्रदायकलाई प्राधिकरणको निर्देशनOnlinekhabar (Nepali)
- प्रहरीबाट सम्पत्ति शुद्धीकरणका २८ मुद्दामा अनुसन्धान र अभियोजनRatopati
- बढी अपराध हुनेको पहिलो नम्बरमा बैंकिङ कसुर, तेस्रोमा आत्महत्याOnlinekhabar (Nepali)
- Tamil Nadu Budget 2026: TVK-led government’s first financial blueprintThe Hindu