Skip to main content
खेलकुदThaha Khabar2 outlets covering

राइफलको गोलीसहित एकजना पक्राउ

Read the full story at Thaha Khabar

राइफलको गोलीसहित एकजना पक्राउ

काठमाडौँ : थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्।

काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँडिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका ४२ वर्षीय सुरेन्द्र नेपालीको साथबाट उक्त गोली फेला पारेको हो।

उनीमाथि हातहतियार तथा खरखजाना मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान...