राजनीतिNagarik News
यो संविधान अझै ५० वर्षसम्म संशोधन आवश्यक छैन: प्रधानमन्त्री बालेन
Read the full story at Nagarik News
रास्वपाका बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संविधान संशोधनको आवश्यकता नरहेको बताएका छत् ।
उनले यो संविधान अझै ५० वर्षसम्म परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन् ।
एक राजनीतिक भेटवार्ताका क्रममा उनले सरकार र रास्वपालाई संविधान संशोधनको आवश्यकता नै नरहेको बताएका हुन् ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.
More politics
- सर्वोच्चको पुनरवलोकन आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल पुगेको छः पूर्णबहादुर खड्काNepal Khabar
- किसानका गुनासा सुन्न एकैठाउँमा तीन मन्त्री, समस्या समाधान गर्ने प्रतिबद्धताNepal Khabar
- युक्ताको पार्थिव शरीर काठमाडौँ आइपुग्दा विमानस्थलमै रुवाबासी (तस्बिरहरू)Nepal Khabar
- गृहमन्त्री गुरुङ भन्छन्– कहिले के आन्दोलन, कहिले के आन्दोलन, कामै गर्न पाइएनNepal Khabar
- राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ- इस्तियाक राईNepal Khabar
- उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रहारNepal Khabar