राजनीतिNepal Khabar
राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ- इस्तियाक राई
Read the full story at Nepal Khabar
नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईले राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकको औचित्यमाथि प्रश्न उठाउँदै प्रस्तावित सेवा दललाई नेपाली सेनाको मातहत राख्ने व्यवस्थाको विरोध गरेका छन्।
सांसद राईले नेपाली सेनाको वर्तमान भूमिका र आकारमाथि समेत प्रश्न उठाउँदै विद्यालय तहबाटै नैतिक शिक्षा, विपद् व्यवस्थापन र सेवामूलक तालिम दिने व्यवस्था गर्नु उपयुक्त हुने बताए।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- सर्वोच्चको पुनरवलोकन आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल पुगेको छः पूर्णबहादुर खड्काNepal Khabar
- किसानका गुनासा सुन्न एकैठाउँमा तीन मन्त्री, समस्या समाधान गर्ने प्रतिबद्धताNepal Khabar
- युक्ताको पार्थिव शरीर काठमाडौँ आइपुग्दा विमानस्थलमै रुवाबासी (तस्बिरहरू)Nepal Khabar
- गृहमन्त्री गुरुङ भन्छन्– कहिले के आन्दोलन, कहिले के आन्दोलन, कामै गर्न पाइएनNepal Khabar
- उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रहारNepal Khabar
- कार्यदलको प्रतिवेदन पुग्यो गुण्डु, आफूलाई हटाउने निचोडले ओली आगोNepal Khabar