राजनीतिNepal Khabar
उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रहार
Read the full story at Nepal Khabar
उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ।जापानले पनि उत्तर कोरियाबाट सम्भवतः ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै त्यसको निगरानी गरेको जनाएको छ।पछिल्लो प्रक्षेपण क्षेत्रीय सुरक्षा तनाव थप बढिरहेका बेला भएको हो।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- सर्वोच्चको पुनरवलोकन आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल पुगेको छः पूर्णबहादुर खड्काNepal Khabar
- किसानका गुनासा सुन्न एकैठाउँमा तीन मन्त्री, समस्या समाधान गर्ने प्रतिबद्धताNepal Khabar
- युक्ताको पार्थिव शरीर काठमाडौँ आइपुग्दा विमानस्थलमै रुवाबासी (तस्बिरहरू)Nepal Khabar
- गृहमन्त्री गुरुङ भन्छन्– कहिले के आन्दोलन, कहिले के आन्दोलन, कामै गर्न पाइएनNepal Khabar
- राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ- इस्तियाक राईNepal Khabar
- कार्यदलको प्रतिवेदन पुग्यो गुण्डु, आफूलाई हटाउने निचोडले ओली आगोNepal Khabar