Skip to main content
राजनीतिNagarik News

रास्वपाका महामन्त्री भन्छन्: अब गाली गरेर हुँदैन, जवाफ दिन काम गर्नुपर्छ

Read the full story at Nagarik News

रास्वपाका महामन्त्री भन्छन्: अब गाली गरेर हुँदैन, जवाफ दिन काम गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले देश निर्माण कुनै एक व्यक्ति वा सीमित समूहको प्रयासले मात्र सम्भव नहुने बताएका छन्। उनले देश बनाउन सबैको साथ, समन्वय र सहभागिता आवश्यक रहेको भन्दै त्यसको नेतृत्व रास्वपाले गरिरहेको दाबी गरे।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

रास्वपाका महामन्त्री भन्छन्: अब गाली गरेर हुँदैन, जवाफ दिन काम गर्नुपर्छ · EkJhalak News