Skip to main content
राजनीतिNagarik News

कोशीको मुख्यमन्त्रीमा कार्कीकै निरन्तरता

Read the full story at Nagarik News

कोशी प्रदेशको मुख्यमन्त्रीमा हालकै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच भएको छलफलपछि हाललाई कार्कीलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको एमाले सांसद रेवतीरमण भण्डारीले जानकारी दिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.