Skip to main content
अर्थतन्त्रDC Nepal2 outlets covering

विवादास्पद अडियो प्रकरण: निष्पक्ष छानबिनका लागि तयार छु, मेरो हातमा कुनै दाग छैन : गगन थापा

Read the full story at DC Nepal

विवादास्पद अडियो प्रकरण: निष्पक्ष छानबिनका लागि तयार छु, मेरो हातमा कुनै दाग छैन : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी र आफू जुनसुकै निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू कुनै पनि किसिमका गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्दै आफ्नो नैतिकतामाथि प्रश्न उठाउने कुनै आधार नरहेको दाबी गरेका […] काठमाडौं।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी र आफू जुनसुकै निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू कुनै पनि किसिमका गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्दै आफ्नो नैतिकतामाथि प्रश्न उठाउने कुनै आधार नरहेको दाबी गरेका […] काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकरणमा आफ्नो नाम जोडिएपछि पार्टी र आफू जुनसुकै निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले आफू कुनै पनि किसिमका गलत तथा अनैतिक गतिविधिमा संलग्न नरहेको स्पष्ट पार्दै आफ्नो नैतिकतामाथि प्रश्न उठाउने कुनै आधार नरहेको दाबी गरेका छन्।