अर्थतन्त्रNepal Khabar
सेयरबजारमा गिरावट, सूचक र कारोबार रकम दुवै घट्यो
Read the full story at Nepal Khabar

सेयरबजारमा १२.९५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सूचक र कारोबार रकम दुवैमा गिरावट आएको हो। यस दिन ४ अर्ब ७२ करोडको मात्रै कारोबार भएको छ।
अघिल्लो दिन ७ अर्बको किनबेच भएको थियो। यस दिन ५६ वटा सेयरको मूल्य बढेको छ भने २११ वटाको घटेको र १२ वटाको स्थिर रहेको छ। आज बजारमा अधिकतम वृद्धिदर २.९६ प्रतिशत र अधिकतम गिरावट दर ५.०९ प्रतिशतसम्म छ।
बिहीबार १८ करोडको अधिकतम कारोबार भएको छ। आज माइक्रोफाइनान्स समूह बढे पनि बाँकी सबै राताम्य छन्।
More business
- लगानी सम्मेलनअघि ५९ वटा ऐन संशोधन गर्ने सरकारको तयारीNepal Khabar
- करणले टस जितेर रोजे बलिङ, विराटनगर पहिले ब्याटिङमाNepal Khabar
- ‘Max Sports Summit 2026’ to bring players, investors and policymakers togetherKathmandu Post
- जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको परीक्षण, पर्यटन र व्यापार फस्टाउने आशाOnlinekhabar (Nepali)
- विवादास्पद अडियो प्रकरण: निष्पक्ष छानबिनका लागि तयार छु, मेरो हातमा कुनै दाग छैन : गगन थापाDC Nepal
- Aurobindo Pharma Q2 net up 32.5% to ₹1,124 cr on higher revenueThe Hindu