Skip to main content
अर्थतन्त्रNepal Khabar

ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैन

Read the full story at Nepal Khabar

ओलीसँग भेटबारे गगनको प्रस्टीकरण- सरकारबारे कुनै कुरा लुकेर गर्नुपर्ने नै छैन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि कांग्रेस सभापति थापाले प्रस्टीकरण दिएका हुन्। बिहीबार भिडिओमार्फत आफ्नो भनाइ राख्दै थापाले मधेस प्रदेशको सरकारका विषयमा ओलीसँग कुराकानी गरेको बताएका छन्।

विश्वासको मतका लागि सहयोग माग्न ओलीसँगै अन्य दलका नेतासँग पनि भेटघाट गरेको थापाले उल्लेख गरेका छन्। 'प्रचण्डलाई केहि दिन अघि भेटेँ, त्योभन्दा पहिले उपेन्द्र यादवजीलाई भेटेँ,' थापाले भनेका छन्, 'त्यही सन्दर्भमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीलाई भेटेँ।

'