Skip to main content
राजनीतिDC Nepal

कथित चिनियाँ जासूससँगको सम्बन्धको आरोपबीच एनभिडियाको सेयरमा भारी गिरावट

Read the full story at DC Nepal

कथित चिनियाँ जासूससँगको सम्बन्धको आरोपबीच एनभिडियाको सेयरमा भारी गिरावट

काठमाडौं । अमेरिकी चिप कम्पनी एनभिडियाको सेयर नियमित कारोबारको ट्रेडिङमा बुधबार करिब ८ प्रतिशतले घटेको छ।

यो गिरावट कम्पनीका सीईओ जेनसन हुआंगको अर्को एक कथित प्रेम सम्बन्धको रिपोर्ट सार्वजनिक भएपछि भएको हो। यसअघि वाल स्ट्रिटमा दिनको कारोबार कम्पनीको सेयरमा वृद्धिका साथ बन्द भएको थियो।

न्युयोर्क टाइम्सले रिपोर्ट गरेको छ – हुआंगको एनभिडियाकै एक महिला कर्मचारीसँग […]