Skip to main content
राजनीतिDC Nepal

अमेरिकी रक्षा मन्त्री हेगसेथविरुद्धको महाभियोग प्रयास असफल

Read the full story at DC Nepal

अमेरिकी रक्षा मन्त्री हेगसेथविरुद्धको महाभियोग प्रयास असफल

वासिङ्टन। अमेरिकी प्रतिनिधि सभा (हाउस अफ रिप्रिजेन्टेटिभ्स) ले रक्षा मन्त्री पिट हेगसेथविरुद्ध ल्याइएको महाभियोग प्रस्तावलाई समितिमा पठाउने पक्षमा मतदान गरेसँगै उनीविरुद्धको महाभियोग प्रयास असफल भएको छ।

आगामी जनवरीसम्म रिपब्लिकनको नियन्त्रणमा रहेको तल्लो सदनमा महाभियोग प्रस्ताव समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत खसेको थियो। हेगसेथमाथि इरानविरुद्धको युद्धका विषयमा लिइएका निर्णयहरूसहित अन्य विभिन्न गम्भीर आरोपहरू […]