Skip to main content
समाजDC Nepal

नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

Read the full story at DC Nepal

नेपाल संवत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् कुनै एक समुदायको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्।

मंगलबार वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संवत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको बताए। उनले भने, ‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रो […]