Skip to main content
राजनीतिDC Nepal

मन्त्रिपरिषद्‍बाट ३८४ निर्णय, पुँजीगत खर्च ६८ प्रतिशत भन्दा बढी

Read the full story at DC Nepal

मन्त्रिपरिषद्‍बाट ३८४ निर्णय, पुँजीगत खर्च ६८ प्रतिशत भन्दा बढी

काठमाडौं ।

सरकारले शासकीय सुधारमा जोड दिँदै आफ्ना सय बुँदे कार्यसूचीको कार्यान्वयनलाई निरन्तरता दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक (वैशाख-असार मसान्त) प्रगति विवरण अनुसार सरकारले सुशासन, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन र कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.