Skip to main content
राजनीतिDC Nepal

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो पुल

Read the full story at DC Nepal

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो पुल

कात्तिक। मोरङको रतुवामाई नगरपालिकामा कटनुखोला पुल निर्माण सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको छ।

रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सडकअन्तर्गत पुल निर्माण सम्पन्न भएको हो। पूर्वाधार विकास कार्यालय मोरङमार्फत ६ करोड ५३ लाख १७ हजार रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो।

थानी–लेखराज–बूढाथोकी जेभीले निर्माण गरेको पुल २५ […]