समाजOnlinekhabar (Nepali)
गुल्मीमा पटाका बेच्ने दुई पसल सञ्चालक पक्राउ
Read the full story at Onlinekhabar (Nepali)

२२ कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–८ खानीगाउँबाट पटका बिक्री वितरणमा संलग्न दुई पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पटका बिक्री वितरण भइरहेको सूचनाका आधारमा आइतबार बिहान प्रहरीले माइला जर्नल स्टोर र जागृती सप्लायर्समा गस्ती तथा जाँच गर्ने क्रममा विभिन्न प्रकारका पटका बरामद गरेको हो । प्रहरीका अनुसार माइला जर्नल स्टोरबाट मिनी बुलेट १० प्याकेट, किङकोब्रा १५ प्याकेट र थेस मिनी बुलेट १६ प्याकेट बरामद गरिएको छ ।
पटका बिक्री वितरणमा संलग्न रहेको आरोपमा माइला जर्नल स्टोरका सञ्चालक बारा निवासी २८ वर्षीय कृष्ण शाह र जागृती सप्लायर्सका सञ्चालक गुल्मी गुल्मीदरबार–१ निवासी २१ वर्षीय निशान्त पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
More society
- Four Supreme Court nominees approved after scrutiny of judicial conduct and allegationsKathmandu Post
- Panic in bureaucracy, police and judiciary amid abrupt dismissals, political pressureKathmandu Post
- From flood-hit areas to crime scenes, Nepal’s police dogs sniff out vital cluesKathmandu Post
- तिहारभर कस्तो होला मौसमNepal Khabar
- सैनिक कल्याणकारी कोषबाट ४० हजार विद्यार्थीलाई छात्रवृत्तिNepal Khabar
- तिहारको शुभकामना दिँदै निवर्तमान आईजीपी कार्कीले भने- सामूहिक हित र संस्थागत एकताले मात्रै साझा विजय सम्भव हुन्छNepal Khabar