Skip to main content
समाजNepal Khabar

तिहारभर कस्तो होला मौसम

Read the full story at Nepal Khabar

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।यस्तै मौसम महाशाखाले आजदेखि ५ दिनसम्मको मौसम प्रक्षेपण जारी गरेको छ।जुन यसप्रकार छ: २०८३ कार्तिक २२ गते (आइतबार) दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र प