Skip to main content
समाजDC Nepal

कायरताको आरोपमा ६६ सैनिकलाई सुनाइयो मृत्युदण्डको सजाय

Read the full story at DC Nepal

कायरताको आरोपमा ६६ सैनिकलाई सुनाइयो मृत्युदण्डको सजाय

काठमाडौं । स्थानीय मिडियाका खबरहरूका अनुसार, डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) मा कम्तीमा ६६ सैनिकहरूलाई कायरता, विद्रोह र आदेश मान्न अस्वीकार गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको छ।

पूर्वी डीआर कंगोको उत्तरी किभू प्रान्तको वालिकालेस्थित एक सैन्य अदालतमा ७१ सैनिकहरूविरुद्ध मुद्दा चलाइएको थियो। यिनमध्ये चार सैनिकलाई सफाइ दिइयो, जबकि एक सैनिकलाई १० वर्ष जेल सजाय […]