Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

एकताको संदेश दिँदैछ

Read the full story at Onlinekhabar (Nepali)

हिमालको सेताम्मे हिउँले, सौन्दर्यताको संदेश दिँदैछ। पहाडको कलकल झरनाले , मित्रताको संदेश दिँदैछ। तराईका हरियाली फाँटले, सम्पन्नताको संदेश दिँदैछ।

नेपाल आमाले समुदाय वीच ऐक्यबद्धताको संदेश दिँदैछ।। बुद्ध, जनक भृकुटी र सीताले, सत्यताको संदेश दिँदैछ । दशरथ, गंगा, भक्ति र दुर्गाले, वीरताको संदेश दिँदैछ।

स्वर्गद्धारी र मनोकामनाले , धर्मिकताको संदेश दिँदैछ। नेपाल आमाले समुदायबीच समताको संदेश […]