Skip to main content
समाजDC Nepal

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Read the full story at DC Nepal

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडाैं।

तिहारको मुख्य दिन अर्थात् भाइटीकाका अवसरमा सार्वजनिक यातायातका साधनहरू न्यून रूपमा सञ्चालन हुने भएपछि सर्वसाधारणको आवागमनलाई सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

चाडपर्वका बेला सवारीसाधनको अभावका कारण यात्रुहरूले भोग्नुपर्ने सास्ती र असुविधालाई मध्यनजर गर्दै यो सेवा बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालनमा ल्याइएको […]