Skip to main content
राजनीतिDC Nepal

च्याब्रुङको स्तम्भ (तस्बिरहरू)

Read the full story at DC Nepal

च्याब्रुङको स्तम्भ (तस्बिरहरू)

ताप्लेजुङ । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा क्षेत्रमा निर्माण गरिएको च्याब्रुङको स्तम्भसँगै देखिएको हिमालको दृश्य।

च्याब्रुङ लिम्बू समुदायको मौलिक बाजा हो। शुभकार्य तथा विभिन्न सांस्कृतिक अवसरमा च्याब्रुङ बजाएर नाच्ने परम्परा रहेको छ।