Skip to main content
अर्थतन्त्रBizmandu

भक्तपुरमा पन्च.ईभीको अनबक्सिङ, नयाँ मोडलमा ल्याइएको गाडीमा के छन् फिचर ?

Read the full story at Bizmandu

काठमाडौं । टाटा मोटर्सले नयाँ इलेक्ट्रिक एसयूभी पन्च.ईभी अनबक्सिङ गरेको छ।

आज टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको आयोजनामा अनबक्सिङ गरिएको हो। कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धालाई ध्यानमा राख्दै डिजाइन, प्रविधि र सुविधामा उल्लेख्य सुधारसहित नयाँ मोडल केही दिनअघि नेपाल भित्र्याएको थियो।

आजको कार्यक्रममा सहभागीहरुले पन्च.ईभीको प्रविधि र फिचरबारे प्रत्यक्ष अनुभव गरेका थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Bizmandu.