Skip to main content
अर्थतन्त्रDC Nepal

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता

Read the full story at DC Nepal

संखुवासभामा खोलाले बगाउँदा हाइड्रोपावरका कर्मचारी बेपत्ता

खुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ फाकफुकस्थित सिमली खोलाले बगाउँदा इन्दुवा हाइड्रोपावरका एक कर्मचारी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खाँदबारी नगरपालिका–७ निवासी २८ वर्षीय स्वागत निरौला रहेका छन्। उनी उक्त हाइड्रोपावरमा सुपरभाइजरका रूपमा कार्यरत थिए।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at DC Nepal.