समाजRatopati
जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ
Read the full story at Ratopati

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन थापाका अनुसार यादवलाई जालसाजीको अभियोगमा शुक्रबार राति बर्दघाट क्षेत्रबाट पक्राउ गरिएको हो ।
More society
- लागुऔषधसहित २० जना पक्राउNepal Khabar
- BRS leader Rama Rao appears before court in Formula E race caseThe Hindu
- अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा वडाध्यक्ष पक्राउ, कागजात किर्ते र ठगी आरोपBizmandu
- जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउNagarik News
- एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्राNagarik News
- लागुऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउRatopati