देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली: केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
Read the full story at DC Nepal

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा मौसम आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान […] काठमाडौं।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा मौसम आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान […] काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा मौसम आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
More environment
- पाँच दिन कतै वर्षा-हिमपातको सम्भावना छ कि छैनNepal Khabar
- How climate change is reshaping the way children grow upKathmandu Post
- How is Delhi implementing restrictions to reduce air pollution?The Hindu
- What the BRICS carbon market partnership needsThe Hindu
- कोरला नाका : कहिले बाढीपहिरोले छेक्छ, कहिले हिउँलेOnlinekhabar (Nepali)
- वायु प्रदूषण जोखिम कम गर्न काठमाडौं महानगरको आग्रहOnlinekhabar (Nepali)