राजनीतिNepal Khabar
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
Read the full story at Nepal Khabar
कक्षा १२ को मौका परीक्षा (पूरक) को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा सार्वजनिक गरेको हो।परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी थिए।
सोमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ। यो भनेको ८१.१९ प्रतिशत हो।तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द भएको छ।परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More politics
- सर्वोच्चको पुनरवलोकन आदेशले पार्टीको सम्पूर्ण एकतालाई बल पुगेको छः पूर्णबहादुर खड्काNepal Khabar
- किसानका गुनासा सुन्न एकैठाउँमा तीन मन्त्री, समस्या समाधान गर्ने प्रतिबद्धताNepal Khabar
- युक्ताको पार्थिव शरीर काठमाडौँ आइपुग्दा विमानस्थलमै रुवाबासी (तस्बिरहरू)Nepal Khabar
- गृहमन्त्री गुरुङ भन्छन्– कहिले के आन्दोलन, कहिले के आन्दोलन, कामै गर्न पाइएनNepal Khabar
- राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ- इस्तियाक राईNepal Khabar
- उत्तर कोरियाद्वारा जापान सागरतर्फ क्षेप्यास्त्र प्रहारNepal Khabar