Skip to main content
राजनीतिDC Nepal

रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित

Read the full story at DC Nepal

रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरुङ निर्वाचित

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको जिल्ला सभापतिमा माया गुरुङ निर्वाचित भएकी छन्।

शुक्रबार सम्पन्न निर्वाचनमा १ सय ४९ मत प्राप्त गर्दै गुरुङ पुनः जिल्ला सभापतिमा चयन भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कमला खड्काले ६१, कुमार श्रेष्ठले २०, पासाङ तामाङले १२ र दिलराम श्रेष्ठले २ मत प्राप्त गरेका छन्।

यसअघि पनि जिल्ला सभापति रहिसकेकी […]