Skip to main content
समाजNepal Khabar

पुराना फिल्म ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुल

Read the full story at Nepal Khabar

चलचित्र विकास बोर्डले आयोजना गरेको 'ओल्ड इज गोल्ड' विशेष चलचित्र प्रदर्शन शृंखलाको दोस्रो दिन दर्शकको उल्लेख्य सहभागिता देखिएको छ।

शनिबार बिहान ११ बजे प्रदर्शन गरिएको 'सिन्दूर' र दिउँसो २ बजे प्रदर्शन गरिएको 'परिवर्तन'का दुवै शो हाउसफुल भएका छन्।

दोस्रो दिनको प्रदर्शनमा चलचित्र क्षेत्रकी पहिलो व्यावसायिक हेयर ड्रेसर प्रतिभा (प्रभा) ढकाल उपस्थित भएकी थिइन्।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.