समाजNepal Khabar
पोखरेलको विश्लेषण- एमालेसँग चार वटा समुदाय टाढिए
Read the full story at Nepal Khabar
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय विभिन्न कारणले चार वटा समुदाय एमालेसँग टाढिएको विश्लेषण गरेका छन्।
शनिबार तारकेश्वरमा आयोजित 'मिसन पार्टी जागरण, २०८३' तथा संगठन सुदृढीकरण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले चुनावको बेला चार वटा समुदाय टाढिएको बताए।
त्यसको ठाउँ लोकप्रियतावादले लिन खोजेको उनको भनाइ छ।
This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nepal Khabar.
More society
- पुराना फिल्म ‘सिन्दूर’ र ‘परिवर्तन’का दुवै शो हाउसफुलNepal Khabar
- छानबिनका लागि बाराका एसपी कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइयोRatopati
- Chandigarh University Researchers Granted Patent for Attendance-Based Health Monitoring System to Monitor Three Vital Health ParametersThe Hindu
- 2 Brothers Were Jailed Over 2009 Murder. Court Spots Lapses 17 Years LaterNDTV
- Welfare pension distribution in Kerala: Thomas Isaac seeks to roll back DBT decisionThe Hindu
- नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउDC Nepal