Skip to main content
समाजDC Nepal

नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ

Read the full story at DC Nepal

नक्कली श्रम स्वीकृती बनाई ठगी, एक जना पक्राउ

काठमाडौं।

नक्कली श्रम स्वीकृती बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-९ बस्ने कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ घर भएका ३७ वर्षीय फजले रसुललाई प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीका लागि कतार लैजाने भन्दै वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंबाट प्रदान गरिने श्रम स्वीकृतीको नक्कली अनुमति पत्र बनाई पीडितसँग २ लाख ५५ हजार रूपैयाँ लिई ठगी गर्ने […]