Skip to main content
राजनीतिNagarik News

जेन-जी आन्दोलनमा बल प्रयोगबारे गगन भन्छन्: अझै स्पष्ट उत्तर भेटिएको छैन

Read the full story at Nagarik News

जेन-जी आन्दोलनमा बल प्रयोगबारे गगन भन्छन्: अझै स्पष्ट उत्तर भेटिएको छैन

नेपाली कांग्रेसको ‘द ग्रिन टेबल’को १५औँ कार्यक्रममा ‘आन्दोलन र सुरक्षा संयन्त्र : व्यावसायिकता, विश्वास र सार्वजनिक सुरक्षा’ विषयमा छलफल भएको छ। कार्यक्रममा आन्दोलनका क्रममा सुरक्षा निकायले गर्ने बल प्रयोग, त्यसको औचित्य र सुरक्षा संयन्त्रप्रतिको जनविश्वासबारे चर्चा गरिएको थियो।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

जेन-जी आन्दोलनमा बल प्रयोगबारे गगन भन्छन्: अझै स्पष्ट उत्तर भेटिएको छैन · EkJhalak News