Skip to main content
समाजDC Nepal

संस्कृति संरक्षणमा पत्रकार

Read the full story at DC Nepal

संस्कृति संरक्षणमा पत्रकार

विराटनगर।

तिहारमा देउसी–भैलो खेल्ने परम्परा पछिल्लो समय मनोरञ्जन र औपचारिकतामा सीमित हुँदै गइरहेका बेला विराटनगरका पत्रकारहरूले भने संस्कार, संस्कृति र मौलिक लोकपरम्पराको संरक्षणलाई समेत प्राथमिकतामा राखेर सामूहिक देउसी खेलेका छन्।

यस पटकको देउसीमा अरुण उपत्यकाको मौलिक लोकभाकाका वरिष्ठ गायक हरिबहादुर खत्रीले अरुण उपत्यकाको लोकलय र भाकालाई देउसीमै समेट्दै टोलीको नेतृत्व गरेपछि विराटनगरको देउसी थप मौलिक […]