Skip to main content
वातावरणDC Nepal

‘बाटुलो जून’ ट्रेलर सार्वजनिक: सहरमा हुर्किएका अनमोलले बाँचे ४० वर्ष पुरानो ग्रामीण जीवन

Read the full story at DC Nepal

‘बाटुलो जून’ ट्रेलर सार्वजनिक: सहरमा हुर्किएका अनमोलले बाँचे ४० वर्ष पुरानो ग्रामीण जीवन

काठमाडौँ । अभिनेता अनमोल केसीले फिल्ममा निर्वाह गर्ने पात्रका माध्यमबाट फरक समय र जीवन बाँच्न पाइने अनुभव व्यक्त गरेका छन्। आफू अभिनित नयाँ फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता केसीले झन्डै ४० वर्षअगाडिको ग्रामीण परिवेशलाई महसुस गर्दै त्यो जीवन जिउने अवसर पाएको बताएका हुन्। ‘म सहरमै हुर्किएँ र मैले अभिनय गरेका प्रायः […] काठमाडौँ ।

अभिनेता अनमोल केसीले फिल्ममा निर्वाह गर्ने पात्रका माध्यमबाट फरक समय र जीवन बाँच्न पाइने अनुभव व्यक्त गरेका छन्। आफू अभिनित नयाँ फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता केसीले झन्डै ४० वर्षअगाडिको ग्रामीण परिवेशलाई महसुस गर्दै त्यो जीवन जिउने अवसर पाएको बताएका हुन्। ‘म सहरमै हुर्किएँ र मैले अभिनय गरेका प्रायः […] काठमाडौँ । अभिनेता अनमोल केसीले फिल्ममा निर्वाह गर्ने पात्रका माध्यमबाट फरक समय र जीवन बाँच्न पाइने अनुभव व्यक्त गरेका छन्।

आफू अभिनित नयाँ फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता केसीले झन्डै ४० वर्षअगाडिको ग्रामीण परिवेशलाई महसुस गर्दै त्यो जीवन जिउने अवसर पाएको बताएका हुन्। ‘म सहरमै हुर्किएँ र मैले अभिनय गरेका प्रायः फिल्ममा मेरा पात्र सहरिया नै छन्। यसपटक मैले मेरो बुबा (भुवन केसी) को समयलाई बुझ्न र बाँच्न पाएँ। ग्रामीण परिवेशले मलाई धेरै कुरा सिकाएको छ, ’ अनमोलले भने।