Skip to main content
वातावरणDC Nepal

सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन: रवि लामिछाने

Read the full story at DC Nepal

सरकार र पार्टीबीच कुनै अन्तरद्वन्द्व छैन: रवि लामिछाने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा जनप्रतिनिधिभन्दा नीति र पद्धति पुग्नुपर्ने बताएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू व्यक्तिगत रूपमा केही ढिला आइपुगे पनि नीतिगत कामहरू निरन्तर भइरहेको स्पष्ट पारे।

“जिम्मेवारी धेरै छ, तर व्यक्तिभन्दा सिस्टम (प्रणाली) स्थापित हुनुपर्छ […] चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रमा जनप्रतिनिधिभन्दा नीति र पद्धति पुग्नुपर्ने बताएका छन्। भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामिछानेले आफू व्यक्तिगत रूपमा केही ढिला आइपुगे पनि नीतिगत कामहरू निरन्तर भइरहेको स्पष्ट पारे।