Skip to main content
राजनीतिDC Nepal

प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

Read the full story at DC Nepal

प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्। यसअघि गृह सचिवले आइजिपीलाई दर्ज्यानी चिह्न लगाउने परम्परा रहँदै आएकोमा यसपालि गृहमन्त्री गुरुङ स्वयंले फुली लगाइदिएका हुन्। मन्त्रीको रूपमा बहाल भएपछि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आइजिपीको दर्ज्यानी चिह्न गृहमन्त्री वा प्रधानमन्त्रीले नै लगाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

[…] काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्। यसअघि गृह सचिवले आइजिपीलाई दर्ज्यानी चिह्न लगाउने परम्परा रहँदै आएकोमा यसपालि गृहमन्त्री गुरुङ स्वयंले फुली लगाइदिएका हुन्। मन्त्रीको रूपमा बहाल भएपछि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आइजिपीको दर्ज्यानी चिह्न गृहमन्त्री वा प्रधानमन्त्रीले नै लगाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

[…] काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन्। यसअघि गृह सचिवले आइजिपीलाई दर्ज्यानी चिह्न लगाउने परम्परा रहँदै आएकोमा यसपालि गृहमन्त्री गुरुङ स्वयंले फुली लगाइदिएका हुन्।