तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने
Read the full story at Onlinekhabar (Nepali)

सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदा अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर राख्न केन्द्रीय बैंकले भनेको हो । २० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् ।
केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी गर्दै व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली जारी राख्न बैंकिङ सेवा निरन्तर राख्न भन्सारका बैंक शाखा खुला राख्न बैंकहरूलाई निर्देशन दिएको हो । सेवा प्रवाह निरन्तरता कायम गर्न मालवस्तुको भन्सार जाँचपास गर्ने प्रयोजनका लागि तिहार बिदा अवधिमा समेत आवश्यक बैंकिङ सेवा निरन्तर राख्न केन्द्रीय बैंकले भनेको हो ।
२२ देखि २६ कात्तिकसम्म तिहारको सार्वजनिक बिदा छ । सोही अवधिमा पनि भन्सार कार्यालयमा रहेका बैंक शाखाबाट आवश्यक बैंकिङ सेवा निरन्तर हुने भएको हो ।
More business
- पर्यटन बोर्डको सीईओका लागि संक्षिप्त सूचीमा परे यी १६ जनाNepal Khabar
- नेपालमा उत्पादन पोर्टफोलियो विस्तार गर्दै टीसीएल, दशैँतिहार अफरमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहारNepal Khabar
- TASE Global to receive ₹300 crore investment from ValueQuest’s Tristar FundThe Hindu
- सुनचाँदीको महँगो मूल्यको असर देखिएन बजारमा, धनतेरसमा गहना पसल ग्राहकले भरिभराउBizmandu
- ‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’Onlinekhabar (Nepali)
- Airstrikes on market in southwestern Yemen kill at least 20, Houthis sayThe Hindu