Skip to main content
राजनीतिNagarik News

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

Read the full story at Nagarik News

धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला निकाय, ग्यास उद्योग तथा बिक्रेताको संयुक्त बैठकले ग्यासको सहज आपूर्ति र समानुपातिक वितरण सुनिश्चित गर्न प्रतिपरिवार एक सिलिन्डर मात्र बिक्री गर्ने निर्णय गरेको हो ।

This is a short excerpt. EkJhalak links out rather than reproducing other newsrooms’ work — continue at Nagarik News.

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने · EkJhalak News