राजनीतिNepal Khabar
पटकाको छर्राले छातीमा लाग्दा मृत्यु
Read the full story at Nepal Khabar

पर्सामा पटकाको छर्राले लाग्दा एक बालकको मृत्यु भएको छ। पकहामैनपुर गाउँपालिका- २ मा आज बिहान पटका पट्काउने क्रममा छर्रा लागेर ती बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी छन्। आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लाग्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।अस्पताल पुर्याउँनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका
More politics
- यसो भन्छ पाँचदिने मौसम प्रक्षेपणNepal Khabar
- उत्पादन बढेपछि फूलको मूल्य घट्योNepal Khabar
- बालेनको भ्रमणअघि पञ्चेश्वरबारे भारतको सकारात्मक सन्देश, अरुण र तल्लो अरुणमा खोज्यो साथNepal Khabar
- ठुलो संख्यामा मानिसहरूलाई अमेरिकाबाट निकाल्दा मलाई राजनीतिक नोक्सान भयो : ट्रम्पNepal Khabar
- ‘दिवाली’को रात भारतमा आगलागीबाट एकै परिवारका ६ सदस्यसहित २२ जनाको मृत्युNepal Khabar
- शुक्रबार तोलामा ५९ सय घटेको सुनको भाउ आज बढ्यो, चाँदी पनि महँगियोNepal Khabar