Skip to main content
राजनीतिNepal Khabar

आईजीपीबाट हटाएपछि दानबहादुर कार्कीका तीन विकल्प

Read the full story at Nepal Khabar

सरकारले एक वर्ष नपुग्दै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएको छ। कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउँदै प्रहरी प्रमुखको जिम्मेवारी मनोजकुमार केसीलाई दिएको छ।

गृहमन्त्री सुधन गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका छन्। बुधबार साँझै दर्ज्यानी चिह्न लगाएलगत्तै नवनियुक्त आईजीपी केसीले बदबहाली गरिसकेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले आईजीपी हटाउनकै लागि बुधबार दिउँसे मन्त्रिपरिषद् बैठक बोलाएका थिए। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार