Skip to main content
राजनीतिDC Nepal

नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन असोजमा, अध्यक्षमण्डल प्रणाली लागू गर्ने निर्णय

Read the full story at DC Nepal

नेकपा (बहुमत) को राष्ट्रिय सम्मेलन असोजमा, अध्यक्षमण्डल प्रणाली लागू गर्ने निर्णय

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले आन्तरिक तयारी नपुगेको भन्दै साउनका लागि तय गरिएको राष्ट्रिय सम्मेलन स्थगित गर्दै आगामी असोज ५ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ।

पार्टी महासचिव कञ्चनको अध्यक्षतामा साउन १४ देखि १६ गतेसम्म पोखरामा सम्पन्न केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले सम्मेलनको नयाँ मिति तय गरेको हो। शुक्रबार पत्रकार सम्मेलनमार्फत बैठकका […]