पश्चिमी वायुको प्रभाव: पहाडी र हिमालीका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
Read the full story at DC Nepal

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राति […] काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राति […] काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ।
More environment
- हुम्लामा ४.२ म्याग्निच्यूडको भूकम्पThaha Khabar
- हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्पOnlinekhabar (Nepali)
- हिमाली क्षेत्रमा वर्षाको सम्भावनाSetopati
- आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावनाNagarik News
- त्रिशूलीको बगरमा समुदाय र संस्कृति खोज्दैछन् बाढीपीडितHimal Khabar
- हिमाली क्षेत्रमा हल्का हिमपात, तराई-मधेशमा हुस्सुOnlinekhabar (Nepali)