Skip to main content
राजनीतिSetopati

प्रधानमन्त्री बालेनले फेरि 'देर' नगरून्!

Read the full story at Setopati

प्रधानमन्त्री बालेनले फेरि 'देर' नगरून्!

प्रधानमन्त्रीले यसपालि संवाद, सहमति र सहकार्यको पहल गर्न ढिला गरेकै हुन्। तर उनले समय गुजारेका होइनन्। त्यसैले अन्तिम समयमा भए पनि प्रधानमन्त्री बालेनले देशवासीका नाममा गरेको सम्बोधनले अर्थ राख्यो।