राजनीतिOnlinekhabar (Nepali)
सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश पाण्डेले कार्ययोजना प्रस्तुत गर्दै
Read the full story at Onlinekhabar (Nepali)

२० कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश जनक पाण्डेले कार्ययोजना प्रस्तुत गर्दैछन् ।
शुक्रबार पनि समितिको बैठक बसेको थियो । शुक्रबार उजुरीकर्तासँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिएको थियो । आज शनिबार जनक पाण्डेसँगै गोकर्ण डाँगीको सुनुवाइ हुँदैछ ।
सोही अनुसार सुरुमा पाण्डेले कार्ययोजना प्रस्तुत गर्न लागेका हुन् । पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरू परेका छन् । जसमा ५ जनाले सबैविरुद्ध उजुरी दिएका छन् ।
More politics
- इजरायलमा नयाँ प्रधानमन्त्री घोषणा आज, नेतन्याहुले सत्ता गुमाउने सम्भावनाNepal Khabar
- राशिफल २१ कात्तिक : कन्या धार्मिक कृत्यमा लाग्ने, मीनको प्रियजनसँग पुनर्मिलन हुने, तपाईँको दिन कस्तो?Nepal Khabar
- जाइकाले सुरु गर्यो बीपी राजमार्गको पुनर्निर्माणNepal Khabar
- डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशनNepal Khabar
- मध्यावधि चुनावमा ऐतिहासिक हारपछि ट्रम्पले गरे ह्वाइट हाउस प्रशासनमा फेरबदलNepal Khabar
- आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमNepal Khabar